२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँके प्रहरीले १०७ कोरेक्स सिसि लागू औषध सहित ३ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, जेठ १८, २०७८


ABC (क्राईमबिट)
बाँके । नेपालगन्ज उप महानगरपालिका २३ हिरमिनिया बस्ने १८ वर्षका अशोक कुमार यदाव १९ वर्षय सराफत शेखलाई १ सय ७ पिस कोरेक्स सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उप महानगरपालिका २३ नयाँ बस्ति बाट नेपालगन्ज ल्याउनेक्रममा विशेष सूचना को आधारमा जिल्ला प्रहरी कार्यालय बाँके बाट विशेष प्रहरी टोलिले खटि चेकजाँचको क्रममा दुई जनालाई पक्राउ गरेका हुन । जेठ १६ गते १०७ सिसि कोरेक्स सहित यदाव र शेखलाई पक्राउ परेको थियो पक्राउ पछि अनुसन्धान गर्ने क्रम्मा अशोक र सराफतको वयानमा सोधपुछ गर्दा बोलेका थिए मसहित नेपालगन्ज उप महानगरपालिका २३ भज्जीपुर्वा वस्ने वर्ष ४६ को देवी प्रसाद बनिया पनि रहेको । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]