०३ फाल्गुण २०८२, आइतबार
15-02-2026 , Sun
×

५ बर्षदेखि ओडारमा बस्दै आएकी एक बेवारिसे महिलाको उद्धार

Logo
प्रकाशित बिहिबार, आषाढ ०३, २०७८


(सागर थापा)
दाङ । घोराही उपमहानगरपालिका १८ सिस्नेखोलाको जङ्गल भित्रको ढुङ्गाको ओडारमा बिगत ५ बर्ष देखि बेवारिसे अवस्थामा बस्दै आउनु भयकी वर्ष ५५ कि आफ्नो नाम पनि भन्न नसक्ने एक मनोरोगि महिलालाई (ABC संचार) (खबर24नेपाल) (टाइम्स खबर) (नेपाल पर्दाफास) लगाएतका पत्रकारहरु सागर थापा ,अङ्कित डिसी, रसोज तामाङ, नारायण पाण्डे, बिकास शर्मा, लगाएतको सहयोगमा र मानव कल्याण समाज दाङका अभियान्ताहरु सुनिता योगि र बिनय बानियाको उपस्थितिमा उद्दार गरि समाजको सेवा घरमा ल्याइएको छ ।
प्रत्येक्ष र अप्रत्येक्ष रूपमा यस मानव कल्याण तथा परोपकारि कार्यमा हातेमालो गर्दै थप सहजता प्रदान गरि हामीलाई सधै खुशीसाथ  सेवामा लाग्न प्रेरणा र उर्जा थपिदिनुहुने सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्नुका साथै उक्त महिलाको परिवार खोजीका लागि पनि सहयोग गरि दिनु हुन सबैमा मानव कल्याण सेवा दाङले हार्दिक अपिल गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) केन्द्रीय समितिले फागुन ५ गते देशभर नेपाल बन्दको घोषणा गरेको छ। पार्टीले माघ २०८२ मा जारी गरेको विज्ञप्तिमार्फत विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक माग अघि सार्दै बन्द आह्वान गरेको हो। पार्टीका अनुसार आसन्न फागुन २१ गते हुने संसदीय चुनाव साम्राज्यवादी डिजाइन अन्तर्गत अघि बढाइएको दाबी गर्दै उक्त चुनाव स्थगित […]

काठमाडौं । आसन्न निर्वाचनका लागि सरकारले भर्ना गरेका एक लाख ५० हजार निर्वाचन प्रहरी मैदानमा खटिएका छन् । कतिपयले निर्वाचन प्रहरीको पोशाक पाइसकेका छन् भने कतिपय जिल्लाहरुमा पाउने क्रम जारी रहेको छ । विभिन्न जिल्लाका प्रहरीका युनिटहरुले भर्ना गरेका निर्वाचन प्रहरीलाई सम्बन्धित प्रहरी इकाइहरुले खटाउँछ । निर्वाचनका लागि भर्ना गरिने सुरक्षा कर्मीलाई यसअघि म्यादी प्रहरी […]

रोल्पा । तालिमका क्रममा निर्वाचन प्रहरीलाई कु*ट्ने दुई प्रहरीजवान कार*बाहीमा परेका छन् । रोल्पामा प्रशिक्षणका क्रममा रहेका १ सय ४ जना निर्वाचन प्रहरीमाथि बिनाकारण कु*टपिट गर्ने प्रहरी जवानद्वय आरके खड्का र तिलक घर्ती मगरलाई विभागीय कार*बाही गरिएको छ । प्रशिक्षणका क्रममा यी दुईले सोमबार बेलुकी कुट*पिट गरेपछि १६ जनालाई उपचारका लागि अस्पताल नै पुर्याउनु परेको […]

error: Content is protected !!