११ चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

सशस्त्र प्रहरीका दुईजना जना एसएसपी डिआइजीमा सिफारिस

Logo
प्रकाशित मंगलबार, आषाढ २२, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरीका दुई जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ ।

मंगलबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले एसएसपीद्वय कालीदास धौबजी र कुमार न्यौपानेलाई डीआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
सशस्त्र प्रहरी नियमवाली २०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक सदस्य सचिव रहने उल्लेख छ ।
साथै बढुवा सिफारिस समितिले बढुवाउपर चित्त नबुझे उजुरी गर्नको लागि सात दिनको समय दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आक्रमणकारी ड्रोनले विमानस्थल परिसरमा रहेको इन्धन डिपोलाई लक्षित गरी प्रहार गर्दा ठुलो आगलागी भएको छ। कुवेतको नागरिक उड्डयन प्राधिकरणले जारी गरेको आधिकारिक विज्ञप्ति अनुसार, प्रारम्भिक रिपोर्टमा आक्रमणबाट भौतिक क्षति मात्र भएको र कुनै मानवीय क्षति भएको छैन । कुवेत न्युज एजेन्सी (कुना) सँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता अब्दुल्लाह अल राज्हीले घटनास्थलमा तत्काल आपत्कालीन […]

पोर्चुगलको चिसो रातमा, जब विदेशी आकाशमा तारा टिलपिलाउँछन्, एउटा नेपाली युवाको मुटु भने घोराहीको माटोसँगै धड्किरहेको हुन्छ । आँखा बन्द गर्दा पनि त्यो पुरानो मिलनचोक, घोराहीको धुलो उड्ने सडक, राति दुई बजे पानीको लागि गाग्री बोकेर हिँड्ने आमाहरूको थकित अनुहार, र टाढा–टाढाबाट आएको सविन प्रियासन दाजुको आवाजले उनलाई सताउँछ । “म यतिबेला वैदेशिक रोजगारीको शिलशिलामा […]

काठमाडौं । यही चैत १३ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउँदैछ । त्यसका लागि रास्वपाले आजको केन्द्रीय समिति बैठकबाट बालेन्द्र (बालेन) शाहलाई संसदीय दलको नेता बताएसँगै अर्को स्पेटको काम अघि बढ्छ । १३ गते राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै सपथ खुवाएसँगै वर्तमान प्रधानमन्त्री सुशीला कार्की स्वतः पदमुक्त हुनेछिन् भने शितलनिवासबाटै उनी निजी निवास जाने […]

error: Content is protected !!