२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ प्रहरीले कर्तव्य ज्यान मुद्दाका अभियुक्त २०वर्षपछि पक्राउ

Logo
प्रकाशित बुधबार, आषाढ २३, २०७८

ABC (क्राईमबिट)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पाँच वर्ष पछि पक्राउ गरेको छ । दाङ देउखुरी जिल्ला अदालतले २०७५ साल माघ २९ गते कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएकोमा फरार अभियुक्तलाई पाँच वर्षपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

मंगलबार दिउँसो ४ बजेको समयमा घोराही उपमहानगरपालिका १४ रतनपुर झिगौरास्थित लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपि सुरेश काफ्लेले बताए । साथै पक्राउ परेका अभियुक्तलाई बुधबार आज दाङ देउखुरी जिल्ला अदालतलाई बुझाएको प्रहरी बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]