२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा एसपी सुरेश काफ्ले आएदेखि ४४ जना फरार अपराधीहरु पक्राउ

Logo
प्रकाशित मंगलबार, साउन १२, २०७८

ABC (क्राईमबिट)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा प्रहरी प्रमुख एसपी आएपछि ४४ जना फरार अपराधीहरु पक्राउ
बिभिन्न मुद्धामा फरार रहेका तिन दर्जन बढिलाइ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले आफु आएको २५ दिनमा ४४ जना फरार अपराधी पक्राउ गरेको जानकारी दिए ।

प्रहरीले ब्राउनसुगर ४८६ ग्राम सहित १९ जना, १४ मोटरसाईकल चोरी गर्ने १८ जना, २३ जना जुवाडे पक्राउ गरेको छ । त्यस्तै प्रहरीले रेडपान्डाको छाला सहित ३ जना,बढी भार बोक्ने १२० टिप्परलाई कारबाही,चरेश १० केजि सहित २ जना र बाघको छाला सहित २ जना पक्राउ गरि कारबाही गरेको दाङ प्रहरी प्रमुख एसपि काफ्लेले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]