०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

बाँके प्रहरीले अबैध कपडा पक्राउ गरी भन्सारमा बुझायो

Logo
प्रकाशित आइतबार, साउन १७, २०७८

(महेन्द्र सिंह)
बाँके । प्रहरीले अबैध भन्सार छलेर भित्र्याउदै गरेको कपडा बेवारिसे अवस्थामा फेला पारेको छ । जिल्ला प्रहरी कार्यलय बाँकेबाट खटिएको टोलिले शनिबार विहान पुष्पलाल चोक नजिकै सो कपडा फेला पारेको जनाएको छ ।
करिव १ लाख ६ हजार ६ सय बराबरको बेवारिसे अवस्थामा रहेको कुर्ता सुरुवाल लगायतका विभिन्न लत्ता कपडाहरु पुष्पलालचोकमा फेला पारेको बाँके प्रहरीले जनाएको छ ।

बाँके प्रहरीका अनुसार फेला पारेको सो लत्ताकपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]