२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

आफ्नो जन्मदिनमा आमाको माया छात्रावासलाई स्टेसनरी खाजा र स्वास्थ्य सामाग्री सहयोग

Logo
प्रकाशित मंगलबार, साउन २६, २०७८


(ABC-Sanchar)
बिरगंज । समाजसेबि एवं सिटी सर्जिकलका प्रोप्राइटर दिपक अग्रवालले आफ्नो ४९ औ जन्मदिन बिरगंज स्थित आदर्शनगरको आमाको माया छात्राबास मनाएका थिए ।

समाजसेबि अग्रवालले हरेक बर्ष आफ्नो जन्मदिन सामाजिक कार्य गरि मनाउदै आईरहनु भएको समेत बताए । म व्यापारी भएपनि समाजसेवामा पनि आफ्नो रुचि रहेकोले बिगतका दिन देखि सामाजिक कार्य गर्दै आएको छु र आउने दिनहरु पनि निरन्तर सामाजिक कार्यमा लागी रहने बताउनु भयो ।

यस्तो बिषम परिस्थितिको समयमा पनि मानवीय सेवाको भावना राखी सहयोग गरि पुण्य कमाउने मनकारी आगामी दिनमा पनि यस्ता मानवीय सेवाका कार्यहरु गरेको देख्न पाईयोस।
आफ्नो जन्मदिनको उपलक्ष्यमा अग्रवालले आमाको माया छात्राबासमा रहेका भाईहरुलाई आवस्यक सामाग्री कपी २४ पिस,पेन्सिल २० पिस,चाउचाउ १ काटुन, खाजा २५ पिस, माक्स ५००पिस र सेनिटाईजर सहयोग गर्नु भएको थियो ।

सो कार्यक्रममा करण पटेल,ओम गुप्ता, चितरन्जन श्रीबास्तब , श्रवण रजक समेतको सहभागिता रहेको थियो ।

समाजसेबी अग्रवालले यस अघि कोरोनाको पहिलो अनि दोस्रो लहरमा विभिन्न संघ सस्थाहरुलाई माक्स र सेनिटाइजर बितरण समेत गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।