ABC (क्राईमबिट) बाँके । ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरीले चेकजाँचको क्रममा वेवारिसे अवस्थामा रहेको बाघको मूर्ति सुन जस्तो करलको फेला परेको छ । पछिल्लो समय यता तस्कारीको सामान बरामद गर्दै आएको जमुनाह प्रहरीले बेवारिसे अवस्थामा भन्सार नजिकबाट बाघको मूर्ति फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका १५ बाट बाघको मूर्ति वेवारिसे फेला पारेको जानकारी दिएको छ । वेवारिसे मूर्ति आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको बाँके प्रहरीले जानकारी दिएको छ ।