२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङको बिजौरीमा अनिवार्य (मास्क) लगाउ अभियान जारी

Logo
प्रकाशित बिहिबार, भाद्र ०३, २०७८

(ABC-Sanchar) दाङ । बिजौरीमा विहीबार उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकि हेमन्तपुरले संयुक्त रुपमा आयोजना गरेको मास्क अभियानको हो । माइकिङ नहुँदासम्म पशलमा व्यवसाय गर्ने कसैले पनि मास्क लगाएको अवस्था देखिएन । केहिले लगाए पनि सहि तरिकाले नाक, मुख छोपिने गरी लगाएका थिएनन् । सामाजिक दुरी त आम नागरिकहरुलेनै बिर्सेको जस्तै देखिन्थ्यो । होटलदेखि चिया पसलसम्म उस्तै भिडभाड । मानौं, किजौरीमा कोरोना छैन । ‘कोरोना भाइरसको संक्रमण उकालो लाग्दै गर्दा मास्क लगाउने र स्वास्थ्य सुरक्षा अपनाउने अवस्था अत्यन्तै कमजोर बन्दै गरेपछि यो अभियानको समन्वय गरेका हौं’—बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीले भने । अभियान व्यवसायीहरुका पसल पसलमा पुगेको थियो ।…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]