२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सुन्दरनगरी घोराहीमा होटल पौवाको विशेष छुट ५० प्रतिशत रुममा १० प्रतिशत खाने परिकारमा

Logo
प्रकाशित आइतबार, भाद्र २७, २०७८

(सागर थापा)
दाङ । होटेल पौवाको अपार सफलता पछि फेरि दाङ्ग जिल्लाको मुटु सुन्दरनगरी घोराही बजारमा दसौ शाखा खुलेको छ । दाङ्ग घोराहीमा संचालित भएको बिबिध अन्य होटेल भन्दा विशेष शुबिधा सम्पन्न सहित नयाँ खानको परिकार सहित अथित्यताको प्रदान गर्ने उद्रष्यले पुरानो मेङो रिजोर्ट गार्डन् भएको ठाँउमा नयाँ ब्यबस्थापनको साथ संचालन गरेको छ ।

होटल पौवा घोराहीको विशेष छुट अफर पनि रहेको छ । रुममा एक रातको ५० प्रतिशत छुट र खाने परिकारमा १० प्रतिशत छुट गरिएको छ ।
(होटल पौवाको आफ्नो नारा)

अथिती देबो नम भन्ने होटेलको मुख्य विशेषता रहेको छ । नेपालको पर्यटन ब्यबसायलाई टेवा पुर्याउने लक्ष्य तथा होटल पौवाको आफ्नै ट्रेडिस्नल फुडको साथमा नेपाली संस्कृती झल्काउने पोसाक नेपालीपनको न्यनो अथित्याको साथ अन्य होटेलमा पाइने भन्दा फरक र स्वादिष्ट नास्ता  खानाको स्वादमा राम्रो लजिङ्ग फुटिङ्गको सुबिधा र सेमिनारको लागि राम्रो सुबिधा र होम डेलिभेरीको सेवा पनि प्रदान गरिने होटेल पौवा घोराहीका म्यानेजर केडि शर्माले जानकारी दिनुभएको छ । घोराहीमा रहेको होटल पौवा भित्र रुखै रुखले भरिएको हरियो बाताबरण पार्क र गाडेन समेत रहेको र पोखरी भित्र माछा र कछुवा रंग बिरङी पानी लगएतको आकर्षक चिज रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]