१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

इप्रका जमुनाह प्रहरीले चोरीको मोटरसाइकल फेला पारी भारतीय प्रहरीलाई बुझायो

Logo
प्रकाशित सोमबार, आश्विन ०४, २०७८


(सागर थापा)
बाँके । जिल्ला बहराईज रुपैडिहा भारतबाट नम्बर नखुलेको बुलेट मोटरसाइकल भारतीय प्रहरी रुपैडिहाले आवश्यक खोजतलास लागि जानकारी आएकोमा ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले सोमबार बाँके नेपाल गन्ज उपमहानगरपालिका १५ नयाँ बस्तीबाट बेवारीसे अवस्थामा फेला पारी सम्बन्धीत भारतिय प्रहरीलाई उक्त मोटरसाइकल जिम्मा लगाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]