२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँकेमा एसपी अधिकारी आएदेखि लागुऔषध मुद्दामा ४५ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, आश्विन ०७, २०७८


(सागर थापा /महेन्द्र सिंह)
बाँके । प्रहरीले गत आर्थिक वर्षमा लागूऔषध कारोबारको मुद्दामा ३२ मुद्दा दर्ता गरी ५४ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८ मा दर्ता भएका लागूऔषध कारोवारका मुद्दामा ४५ जनालाई नियन्त्रणमा लिएको हो ।

बाँके प्रहरीले आर्थिक वर्षमा ब्राउन सुगर १०७ ग्राम ८० मिलिग्राम, नाईट्रोभ्याट ट्याबलेट २० हजार ४८ सय वटा कोरेक्स २६०० मिलिमिटर नियन्त्रणमा लिएको जनाएको छ ।

बाँकेका प्रहरी प्रमुख एसपी अधिकारीले लागूऔषधले समाजलाई अध्यारो तिर धकेल्ने भएकोले बाँके प्रहरीले विषेश प्राथामिकतामा राखेर यसको निस्तेज र निर्मूल पार्न विषेश अभियान सञ्चालन गर्दै आएको बाँके जिल्ला एसपी अधिकारीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]