२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा ६६ औँ प्रहरी दिवसको अवसरमा तपाईको माक्स खोई ?

Logo
प्रकाशित आइतबार, आश्विन १७, २०७८


ABC (क्राईमबिट)
दाङ । ६६ औँ प्रहरी दिवसको अवसरमा तुलसीपुरमा तपाईको माक्स खोई अभियान सञ्चालन गरिएको छ । बिरेन्द्र चोकमा माक्स नलगाएका नागरिकहरुलाई प्रहरी लगायत विभिन्न संघ संस्थाका पदाघिकारीहरुले माक्स वितरण गरेका छन् ।

कोरोना संक्रमणको जोखिम केही मात्रामा कम भएपनि जोखिम कायमै रहेको भन्दै प्रहरीले तपाईको माक्स खोई अभियान सञ्चालनमा ल्याएको जनाएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी मुकुन्दराज आचार्यले माक्स वितरण गर्दै कोरोनाको संक्रमणबाट बच्न माक्स अनिवार्य लगाउनुपर्ने बताउनुुभयो । प्रहरी दिवसको अवसरमा प्रत्येक बर्ष नेपाल प्रहरीले बिभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]