१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

सशस्त्र प्रहरी न. ३० गण र सशस्त्र प्रहरी जमुनाह बियोपीले अबैध समाग्री सहित मोटरसाइकल पक्राउ

Logo
प्रकाशित बिहिबार, आश्विन २१, २०७८


(महेन्द्र सिंह)
बाँके । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हे.क्वा. बागेश्‍वरी बाँकेबाट सशस्त्र प्रहरी साहेक निरीक्षक राधेश्‍याम चौधरीको कमाण्डमा खटिएको गाडी मोबाईल टोलीले जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका- १५ पिप्रहवा र सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पि. जमुनाह बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक योगेन्द्र बहादुर शाहीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको गाडी मोबाईल टोलीले बाँके नेपालगंज उपमहानगरपालिका- १६ जयसपुर ईलाकामा अवैध रुपमा भन्सार नाका छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको जम्मा मुल्य रु. ३¸६०¸७७० बराबरको लत्ता कपडा¸ छुर्पी¸ हरियो तरकारी¸ किराना सामान र सुपारी सहित UP 40 M 8273 नं. को भारतिय नं. प्लेटको मोटरसाईकल बरामद गरी थप आवश्यक कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको सशस्त्र प्रहरी बल बियोपी जमुनाहका सूचना अधिकृत योगेन्द्र शाहीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!