०४ बैशाख २०८१, मंगलबार
16-04-2024 , Tue
×

लुम्बिनी प्रदेशका वन मन्त्री सुरेन्द्र बहादुर हमाल सोमबार गृह जिल्ला नेपालगन्ज आउँदै

Logo
प्रकाशित आइतबार, आश्विन ३१, २०७८

(महेन्द्र सिंह)
बाँके । लुम्बिनी प्रदेशका वन वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र बहादुर  हमाल सोमबार नेपालगन्ज आउँदैछन् ।

मन्त्री बनेपछि हमाल पहिलोपटक गृहनगर नेपालगन्ज आउन लागेका हुन् । प्रदेश र संघमा बाँकेबाट निर्वाचित कांग्रेसका एक मात्र सांसद हमाल असोज २४ गते वन वातावरण तथा भू-संरक्षण मन्त्री नियुक्त भएका थिए । राजनीति र खेल जगतका अब्बल ब्यक्तित्व हमाल २०७४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा बाँकेको क्षेत्र नम्बर २’ख’ बाट निर्वाचित भएका थिए ।

मन्त्री भए लगत्तै दशैं मान्न काठमाण्डौ गएका मन्त्री हमाल भोली सोमबार मात्र नेपालगन्ज आउन थालेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

      (धर्मेन्द्र कुमार कुर्मी ) कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा जग्गा दाताहरुलाई शिला लेखसहित सम्मान गरिएको छ । गाउँपालिकाकाे ७ नम्बर वडा कार्यालय गणेशपुरले जग्गा दाताहरुलाई शिला लेखसहित सम्मान-पत्रले सम्मान गरेकाे छ । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले बिहिबार एक कार्यक्रमबीच जग्गा दाताहरुलाई सम्मान-पत्रले सम्मान गरेका हुन् । यसैबीच वडाकाे डिजिटल बाेर्ड र नवनिर्मित वडा […]

(एबिसि संचार )                                                                सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा बम विष्फोट भएको छ । गएराति १ बजेतिर टावरमा प्रेशर कुकर बम विष्फोट भएको जिल्ला […]

(एबिसि संचार ) पोखरा महानागरपलिकाकी सबइन्जिनियरसहित दुई जना जनासेवाग्रहीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । पोखरा महानगरपालिकाको नक्सा शाखामा कार्यरत सबइन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट डेढ लाख […]