२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

पर्सा जिल्लाका लोक प्रिय एसपी बेल बहादुर पाण्डेको भब्य सम्मान तथा विदाई

Logo
प्रकाशित बुधबार, मंसिर ०८, २०७८

 

ABC (क्राईमबिट)
बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साबाट सरुवा भएर जान लाग्नु भएका प्रहरी प्रमुख (एसपी) बेल बहादुर पाण्डेलाई बुधवार विदाई गरिएको छ ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द आदर्शनगर, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र छपकैया सामुदायिक सेवा केन्द्रले सयुँक्त रुपमा एसपी पाण्डेको विदाई गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा व्यवस्थापन महाशाखा नक्साल काठमाण्डौमा सरूवा भएका प्रहरी उपरीक्षक पाण्डेलाई ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरमा सम्मानसहित विदाई गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

खेतानको अध्यक्षतामा भएको विदाई कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्याँसुद्दीन ठकुराई, सामुदायिक सेवा केन्द्र छप्कैया र आदर्शनगरका पदाधिकारी, सञ्चारकर्मीसहितको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]