२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

जापान हिडेका ३४ जना नेपालीहरु अलपत्र मलेसियाबाट उद्धारको अनुरोध

Logo
प्रकाशित आइतबार, मंसिर १९, २०७८

(ABC-Sanchar)
काठमाडौं । नेपालबाट मलेसिया हुँदै जापान जान हिडेका ३६ जना नेपाली क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसिया मा अलपत्र परे पछि ३४ नेपालीको नेपाल उद्धार भएको छ। जापान जानको लागि मलेसियामा ट्रान्जिट भएको थियोे ।तर जापान सरकारको हाल फैलिरहेकोनयाँ कोभिड-१९ ओमिक्रोन संक्रमणको नयाँ नियमहरु लागाय पछि ३६ नेपाली रोकियका थिए ।३६ जना नेपाली मध्यमा ३४ जना सकुशल नेपाल फर्कनुभएको छ्न ।भने २ जना नेपाली राजदूतावास जापान को पहलमा जापान सरकारको थप अनुमति प्राप्त गरी जापानतर्फ प्रस्थान गर्नुभएको छ ।

यसरी अलपत्र पर्नुभएका यात्रुहरुलाई समयमै उद्दार गर्न/ गराउन सहयोग गर्नुहुने नेपाल सरकारका विभिन्न निकायहरुका अतिरिक्त हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, मलेसिया एयरलाइन्स तथा जापानस्थित नेपाली राजदूतावास र मलेसियास्थित जापानी राजदूतावासलाइ यस राजदूतावास हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

साथै मलेसिया ट्रान्जिट भै यात्रा गर्नुहुने सम्पूर्ण सबैलाई गन्तव्य मुलुकमा प्रवेश सम्बन्धी सम्पूर्ण कागजात तथा पछिल्लो नियमहरुको जानकारी राखेर मात्र यात्रा गर्नुहुन जानकारी आएको छ र मलेसिया ट्रान्जिटका क्रममा केही समस्या भएमा यस नेपाली राजदूतावास मलेसिया को हटलाइन +६०१६२४७२७७७ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]