२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

यात्रुहरु बोक्ने बसमा बाख्रा ओसार पसार गर्ने लाई १० हजार ५०० जरिवाना

Logo
प्रकाशित सोमबार, मंसिर २७, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं. १ पाणिनी चोक स्थित लु १ ख ६१४२ नं.को बसले ७ वटा स्त्री जातका बाख्रा लोड गरी अबैध रुपमा लैँजादै गरेको अवस्थामा खटिइएको प्रहरी टोलीले फेला पारी बाख्रा सहितको गाडीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी मिति २०७८।०८।२५ गते सन्धिखर्क नगरपालिकाको कार्यालय पठाइएकोमा रु.१०,५००। दश हजार पाँच सय) जरिवाना भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]