१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

जिउँदै आगो लगाएर मृत्युदण्डको सजाय

Logo
प्रकाशित सोमबार, पुष ०५, २०७८


(ABC-Sanchar)
प्योङयाङ । उत्तर कोरियामा सरकारले चरम यातना दिएर मृत्युदन्ड दिने गरेको पाइएको छ । सरकारले दोषी ठहर गरेका एक व्यक्तिको अनुहारमा आगोको लप्का फालेर अनुहार कुरुप पारेर मृत्युदन्ड दिइने गरेको दक्षिण कोरियास्थित ट्रान्जिसनल जस्टिस वर्किङ ग्रुपले जनाएको छ ।

किमले सत्ता सम्हालेपछि राज्यले अनुमोदन गरेका मृत्युदन्डका २७ घटनाहरुको विश्लेषण गरेको थियो । सार्वजनिक स्थलमा मृत्युदन्ड सुनाइएका २३ घटनामध्ये २१ जनाको गोली हानेर र २ जनाको झुन्डाएर मृत्युदन्ड दिइएको थियो ।

तर, सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा धेरैलाई मृत्युदन्ड सुनाइएको हुन सक्ने ग्रुपले जनाएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!