२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

अजम्बरी सहकारी सस्थाले बिद्यालयमा पढ्ने बिद्यार्थीहरुलाई कापी-कलम सहयोग

Logo
प्रकाशित शनिबार, पुष १०, २०७८


(सागर थापा)
दाङ । तुलसीपुर ५ बिशालनगर श्री जन श्रमिक प्राथमिक बिद्यालयमा पढ्ने बिद्यार्थी भाइ बहिनि हरुलाई सयोग गरिएको छ। बिगत २०६६ साल देखि दर्ताभै पठनपाठन शुरूवात हुदै अहिलेसम्म शिक्ष लिदै आफ्नो भबिस्य उज्यालो बनाउदै अघि बढनु हुने भाइ बहिनी हरुलाई आज बिद्यालयमा गयर एक कार्यक्रमका बिच सहयोग गरिएको हो।
सहयोग गर्ने दाताहरु अजम्बरी सहकारी सथाका अध्यक्ष दिपक वलि , इस्वर बि. सि.,अजम्बरी टेलिभिजन परिवार , ईस्वरी भणडारि,कल्पना घर्ती , माया बि.क. लगायतले कापी, कलम,माक्स बितरण गर्नु भएको हो ।
अब आउँदा दिनमा विद्यार्थी भाइ बहिनी हरुलाई स्कुलमा आउँदा स्कुल पोशाकको पनि ब्यबस्था हुनुपर्छ भन्दै हामि त्यो ब्यबस्था पनि गर्ने छौ अध्यक्ष ओलिले भन्नू भएको छ।
गरिब दु:खी भएकै कारणले गर्दा मैले पढ्न लेखन पाएन भन्दै ईस्वरी भणडारिले रुदै आफ्नो भनाइ राख्नु भएको थियो।
कार्यक्रमको सहजीकरण दिपक वलिले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]