१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

कर छल्ने भारतीय व्यापारीको घरमा भेटियो १ अर्ब ५० करोड भारु, पैसा

Logo
प्रकाशित आइतबार, पुष ११, २०७८

(ABC-Sanchar)
काठमाडौं । भारतमा कर छली गर्ने एक व्यापारीको घरबाट प्रहरीले एक अर्ब ५० करोड भारु बरामद गरेको छ। पान गुठका तथा अत्तर व्यवसाय गर्ने पियुष जैनको घरबाट अवैध ठूलो परिणामको नगद फेला परेको हो।

भारतीय संचारमाध्यमका अनुसार यो ठूलो मात्राको रकम गन्नको लागि मेसिनबाट पनि एक दिनभन्दा बढी समय लागेको थियो।

कर छलीको आरोपमा अनुसन्धान गरिरहेको भारतको जीएसटी इन्टेलिजेन्सको टिमले जैनको घरबाट उक्त परिमाणमा रकम बरामद गरेपछि यो घटनालाई ठूलो घोटाला र ठगीको संज्ञा दिइएको छ।

बिहीबार र शुक्रबार जैनको उत्तर प्रदेशको कन्नौजस्थित घरमा छापा मारिएको थियो। अन्य ठाउँमा पनि पैसा लुकाइएको आशंकामा अहिले पनि छापा मार्ने काम जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। एजेसेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । २० हजार घुससहित प्रहरी वृत्त मालिगाउँ वृत्तका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय सई दिनेश राउत छन् । उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको आरोप छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । […]

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

error: Content is protected !!