१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

रेड पाण्डाको छालासहित सेना र प्रहरीसहित ३ जना पक्राउ

Logo
प्रकाशित बुधबार, पुष १४, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । रेडपाण्डाको छाला कारोबार गर्ने दुईजना प्रहरी र एकजना सेनाका हवल्दारलाई काठमाडौँको महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँको गोङ्गबुबाट चार थान रेड पाण्डाको छाला बेच्दै लागेको अवस्थामा ४ जनालाई पक्राउ गरिएको काठमाडौँ महाशाखा प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा नेपाली सेनाका हवल्दार निर बहादुर घले, प्रहरी कार्यालय सहयोगीहरू मोहन कर्ण कार्की र कृष्ण तामाङ रहेका छन् । महाशाखाका एकजना प्रहरी अधिकृतका अनुसार उनीहरूले रेड पाण्डाको छाला ३० लाखमा बेच्ने गरी ‘डिल’ गरेको बताए। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । २० हजार घुससहित प्रहरी वृत्त मालिगाउँ वृत्तका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय सई दिनेश राउत छन् । उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको आरोप छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । […]

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

error: Content is protected !!