०३ फाल्गुण २०८२, आइतबार
15-02-2026 , Sun
×

नेपालगन्जको लुम्बिनी गार्मेन्ट उद्योगमा आगलागी करोडौंको क्षति

Logo
प्रकाशित शनिबार, पुष १७, २०७८

ABC (क्राईमबिट)
बाँके । महिला उद्यमी कस्मिरा खातुनले सञ्चालन गर्नुभएको गार्मेन्ट उद्योगमा शुक्रबारराती आगलागी भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उपमहानगरपालिका महिला उद्यमी समिति अध्यक्ष समेत रहनुभएकी खातुनले संचालन गर्नुभएको लुम्बिनी फेब्रिक इन्डस्ट्रीज प्रा.लि.मा बिद्युत सर्ट भई आगलागि भएर क्षति भएको छ ।
उपकरण, तयारी कपडा तथा कच्चा कपडा गरि चार करोड बढिको क्षति भएको अनुमान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) केन्द्रीय समितिले फागुन ५ गते देशभर नेपाल बन्दको घोषणा गरेको छ। पार्टीले माघ २०८२ मा जारी गरेको विज्ञप्तिमार्फत विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक माग अघि सार्दै बन्द आह्वान गरेको हो। पार्टीका अनुसार आसन्न फागुन २१ गते हुने संसदीय चुनाव साम्राज्यवादी डिजाइन अन्तर्गत अघि बढाइएको दाबी गर्दै उक्त चुनाव स्थगित […]

काठमाडौं । आसन्न निर्वाचनका लागि सरकारले भर्ना गरेका एक लाख ५० हजार निर्वाचन प्रहरी मैदानमा खटिएका छन् । कतिपयले निर्वाचन प्रहरीको पोशाक पाइसकेका छन् भने कतिपय जिल्लाहरुमा पाउने क्रम जारी रहेको छ । विभिन्न जिल्लाका प्रहरीका युनिटहरुले भर्ना गरेका निर्वाचन प्रहरीलाई सम्बन्धित प्रहरी इकाइहरुले खटाउँछ । निर्वाचनका लागि भर्ना गरिने सुरक्षा कर्मीलाई यसअघि म्यादी प्रहरी […]

रोल्पा । तालिमका क्रममा निर्वाचन प्रहरीलाई कु*ट्ने दुई प्रहरीजवान कार*बाहीमा परेका छन् । रोल्पामा प्रशिक्षणका क्रममा रहेका १ सय ४ जना निर्वाचन प्रहरीमाथि बिनाकारण कु*टपिट गर्ने प्रहरी जवानद्वय आरके खड्का र तिलक घर्ती मगरलाई विभागीय कार*बाही गरिएको छ । प्रशिक्षणका क्रममा यी दुईले सोमबार बेलुकी कुट*पिट गरेपछि १६ जनालाई उपचारका लागि अस्पताल नै पुर्याउनु परेको […]

error: Content is protected !!