२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

दाङ प्रहरीले रेष्टुरेण्टमा झगडा गर्ने सन्चालकसहित ३ जना युवा पक्राउ

Logo
प्रकाशित सोमबार, पुष १९, २०७८


ABC (क्राईमबिट)
दाङ । घोराहीमा किङ्गस रेष्टुरेण्टमा होहल्ला गरेर दुई युबा समुह आपसमा झगडा खेलेर कुटपिट गरेपछि दाङ प्रहरीले एक्सन लिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गएको शुक्रबार राती दुई युबा समुहमा लडेपछि प्रहरीले सोहिदिन राती रेष्टुरेण्ट सन्चालक रामुसहित केही युबाको समुहलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि सुरेश काफ्लेले रेष्टुरेण्टमा दुई युबा समुह रक्सि खाएर होहल्ला सहित कुटाकुट गरेपछि प्रहरी रेष्टुरेण्ट सन्चालक र घटनामा सलग्नलाई तत्काल पक्राउ गरेको जानकारी दिए । उनले अब आयन्दा गल्ति नगर्ने कागज गरेर रेष्टुरेण्ट सन्चालकलाई आइतबार छाडिएको र पक्राउ परेका युबामाथी मुद्धा चलिसकेको बताए । दाङमा एसपी काफ्ले आएदेखि गुन्डागर्दी चोरी लुटपाट लागूऔषध योन व्यावसायि ठगी बर्सो देखि फरार रहेको अपराधीहरु धमाधम पक्राउ गर्न सफल समेत भएको छ दाङ प्रहरी ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!