०८ मंसिर २०८३, मंगलबार
24-11-2026 , Tue
×

नेपाल प्रहरीको ३४ जना एसपीहरुको सरुवा नामसहित

Logo
प्रकाशित आइतबार, पुष २५, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ। प्रहरी महानिरीक्षकको पुस २५ गतेको निर्णयअनुसार सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

७ जना जिल्ला प्रहरी प्रमुख फेरिएका छन्। यस्तै चारजना प्रदेश ट्राफिक प्रमुखको समेत सरुवा भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डिएसपी हेम केसीले सल्यान खलंगा निवासी ७८ वर्षीया अमृता परियार आमालाई सहयोग गर्नुभएको छ। विगत ३० वर्षदेखि जंगलको बीचमा एकल जीवन बिताइरहनुभएकी भगवान रूपी अमृता परियार आमाको स्वास्थ्य उपचार तथा थोरै भए पनि आर्थिक सहयोग गर्ने अवसर पाउँदा आफू आमाप्रति आभारी रहेको डिएसपी केसीले बताउनुभयो। उहाँले […]

दाङ । घोराही विकास भनेको सडक, पुल, भवन र ठूला संरचना निर्माण गर्नु मात्रै होइन। विकास भनेको नागरिकको जीवनशैली स्वस्थ, सहज, सुरक्षित र वातावरणमैत्री बनाउनु पनि हो। बदलिँदो समयसँगै विश्वका विभिन्न सहरहरूले साइकल संस्कृतिलाई प्रवर्द्धन गर्दै स्वास्थ्य, पर्यटन, वातावरण संरक्षण र आर्थिक गतिविधिलाई जोडिरहेका छन्। घोराही उपमहानगरपालिकाले पनि अब विकासको नयाँ अवधारणाका रूपमा साइकल ट्रेल […]

बाँके । राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेषले नेपालगञ्ज उपमहानगरपालिकाका जेन्जी युवा भाइहरूसँग भेटघाट तथा छलफल गर्नुभएको छ। भेटघाटमा आउने स्थानीय निर्वाचन सम्बन्धी विशेष छलफल गरिएको थियो। युवाहरूको साथ र सहयोगले गर्दा राष्ट्रिय जनमत पार्टीको संगठन विस्तारमा सहयोग पुगेको नेता शेषले बताउनुभयो। छलफलमा युवाहरूलाई पार्टीको अभियानमा सक्रिय सहभागी हुन आग्रह गरिएको थियो। *राष्ट्रिय जनमत […]

error: Content is protected !!