२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

जातीय विभेदमा आधारित नेपाली कथानक चलचित्र विभेद भाग २

Logo
प्रकाशित शुक्रबार, पुष ३०, २०७८

(सागर थापा)
दाङ । सानो घर गरिबिको कारण उथलपुथल भएको उसको जिन्दगी गरिबीको को कारण पढन नपाएको पीडा ले बिदेशीने निर्णय गरेको छ त्यही माथी भर्खरै उसको आमको मृत्यु ले उ सार्है शोकमा छ यत्तिकैमा एकान्तमा बसिरहेको हुन्छ आफ्नो मोबाइलमा आमाको फोटो हेर्दै बसिरहेको हुन्छ पछाडि बाट उसको मिल्ने साथी आउँछ …)

साथी – ओ त यहाँ पो छस
धिरज – अ भन कहाँ जान लागेको ?
साथी – कहाँ जानू नि तलाइ खोज्दै आएको
धिरज – हो बस न ( मोबाइल मा आमाको फोटो राखेको हेर्दै बसेको हुन्छ अब बन्द गर्दै साथिलाइ बस न भन्छ )
साथी – हेर साथी त मेरो नजिकको आत्मीय मित्र होस म तलाइ नजिकबाट बुझ्छु तेरो आमा बितेको यतिका दिन भैसक्यो कति दिनसम्म एकान्तमा टोलाएर बस्छ्स जे हुनु भैहाल्यो बरु बिर्सिने प्रयास गर्नु पर्छ
धिरज – हेर तैले भनेका कुराहरू शब्दमा मात्रै ठिक छ्न तर वास्तविक जिबनमा उतार्न सार्है गार्हो हुन्छ । पीडा जसलाइ पर्छ उसलाई मात्रै थाहा हुन्छ बुझिस । म जहाँ जाउ जे गरु खाली आमाको याद मात्रै आउँछ यार कसरी बिर्सु .. जुन चिज आफुसङ्ग छ त्यो चिजको कहिल्यै महत्व हुन्न त्यही चिज आफुबाट टाढा गयो भने त्यसको महत्व बुझिदोरहेछ ..
साथी – त्यो त हो तर अब त्यही कुरालाई सम्झेर मात्रै कहाँ हुन्छ र बा बहिनी अनि आफ्नो भबिष्य लाई सम्झेर अगाडि बढ्नुपर्छ !
धिरज – हो यार ठिक भनिस ..बरु जाउ अब
त्यहाबाट दुबैजना जान्छ्न ( पहिलोपटक )
दोर्सो पट्क ..( ॠतु को घरमा ३ जना परिवार हुन्छ्न .. दाइ भाउजू अनि ॠतु) . बिहानको समय हुन्छ ॠतु को दाइ गाउतिर निस्किन्छ.. गाउँमा उसको पुरानो काका हुन्छ उ अलि नेता मान्छे हो गाउको राजनीति सबै बुझेको छ अनि केन्द्र सम्मको पावर छ । उसको एउटा छोरा छ जुन आवारा फटाहा छ बाउको पैसा र पावर ले मात्तिएको उसको अगाडी सानोतिनो अपराध त केही हैन … यत्तिकैमा त्यतैतिर जाँदै गर्दा नेताले ॠतु को दाइलाइ देख्छ )
नेता : कता जान लागिस हो.. जेठा .. धेरै दिन पछि देखिस त !
जेठा ( ॠतु को दाइ ) : ओहो नमस्कार काका .. सन्चै हुनुहुन्छ ?
नेता : अ ठिकै छ यतै आइजा न चिया पिएर जालास..
जेठा 🙁 नजिक आउदै ) हतार थियो !
(बाहिर बस्छ्न दुबैजना चिया पिउदै गफ गर्न थाल्छ्न )
नेता : अ कहाँ जान लागिस त हतारमा ?
जेठा : कहाँ हुनु काका ॠतु को ११ कक्षा को फर्म भर्दिन जान लागेको !
नेता : ए तिम्रो बहिनी ! ११ पढ्ने भैसकेको छिन है ..!
जेठा : उम काका..
नेता : म एउटा् कुरा भन्छु मान्छस ?
जेठा : के कुरा हजुर !
नेता : तेरो बहिनी मेरो घरको बुहारी बनाउछु उमेर पनि भैसक्यो कति घरमै राख्छ्स हुर्के बढेको छोराछोरी को भर हुदैन !
जेठा : तर …
नेता : तर सर केही हैन सुन आखिर के कमि छ मसङ्ग पैसा छ पावर छ सुख पाउछे तेरो बहिनिले .. सोच.. राम्रोसँग !
जेठा : हुन्छ काका म घरमा सल्लाह गरेर हजुरलाइ खबर गरौला .. (हुन्छ हस म लाग्छु पनि )
( त्यहाबाट सोचमग्न हुँदै घर आइपुग्छ )
लक्ष्मि : खाना खानुस अब कति ढिलो गर्नुभएको फर्म भर्नु भयो त नानिको ?
जेठा : अम भरे त्यहाँ नेता काका को चिया पिउन बोलाउनु भएको थियो त्यहिभएर ढिलो भयो ! अनि ॠतु खै त ?
लक्ष्मी : खै को साथिलाइ भेट्न जान्छु भन्दै हुनुहुन्थ्यो ?
जेठा : ए .. अ अनि सुन लक्ष्मि आज म नेताकोमा चिया पिउदा हाम्रो बहिनिको हात माग्नु भएको छ ! ठिकै छ्न आफू नेता छ्न टन्न पैसा छ सुख पाउछे हाम्रो ॠतु ले मैले त घरमा सल्लाह गरेर खबर गरुला भनेर आए ! के गरौ लक्ष्मी ?
लक्ष्मी : हो र ठिकै छ क्यारे अब नानिलाइ मन पर्छ भने हाम्रो भन्नू के छ !
जेठा : ल सोध है आयो भने ।
(उता धिरजलाइ भेट्न गएकी छ ॠतु )
( एकान्त बाटो हुन्छ त्यही बाटो जाँदै गर्दा नेताको छोरा लगाएत गाउका २/३ जना फटाहा केटाहरु त्यही बाटोमा बसिरहेको हुन्छ्न ॠतुको जाने बाटो पनि त्यही हुन्छ ! )
नेताको छोरो : ओए केटा हो त्यहा हेरत को आउदै छ !.
अर्को : ए त्यो पो त्यो त दाइ धिरज भन्ने कामी छ उसैसङ्ग चक्कर चलेको छ रे ..( यतिबेला यो कुरा टाढा बाट भए पनि ॠतु ले सुनिसकेकी हुन्छ र एकछिन त्यही पर्खिन्छ अनि हिड्छ)
नेताको छोरो : ओ त्यसो पो पर्खी अब त्यसको प्रेममा म भिलेन बन्छु !
अर्का : तर कसरी ?
नेताको छोरो : यो सङ्ग म बिहे गर्छु .. मानिन भने .. यसलाई
अर्का : हो हो दाइ त्यो कामिलाइ त राम्रोसँग सम्झाउनु पर्छ ..
नेताको छोरो : पहिला यसलाइ सम्झाउनु पर्छ ..
सबैजना मिलेर ॠतुलाइ घेर्छ्न .. कता हो मैयाँ ? धिरज लाई खोज्दै हिडेको होला नि ? हैन हौ कति उसलाइ खोज्दै हिडेकी हामिलाइ पनि हेरन कहिलेकाही हामिसङ्ग के कमि छ र ? what a sexy yrr … याबत कुरा भन्दै गर्छ्न ॠतु मेरो बाटो छोड्दे केही काम नभएको फटाहा हरु बन्दै रुन्छ !! यत्तिकैमा त्यतै तिर धिरज आउँछ अलि टाढा बाट देखेपछि दौडेर त्यहा आइपुग्छ
अर्का : आयो दाइ ..
धिरज : ओए के गरेको छोड .. ( ॠतुलाइ अरुले समात्छ्न नेताको छोरोले धिरजलाइ समात्छ ! )
नेताको छोरो : साले कामी तेरो यत्रो हिम्मत हाम्रो काममाथी टाङ्ग अड्याउने यहाबाट चुपचाप जा नत्र तेरो लास पनि नचिन्ने बनाइदिन्छु ।
धिरज : हेर म त सङ्ग झगडा गर्न आएको हैन ॠतुलाइ छोड एउटा अबला नारिमाथी यसरी एकान्तमा बाटो काटेर बस्न लाज लाग्दैन ?? त जस्ताको सोच अनि बिचार भएकाले गर्दा दिनानुदिन बलात्कार हत्याहिंसा जस्ता घटना हरु घट्छ्न बुझिस .. (then started the fight ..एकचोट नेताको छोरा ले धिरजलाइ पिट्छ रगत बग्न थाल्छ त्यसपछि सबैलाइ पिट्छ यसैक्रममा पछाडि बाट लठ्ठी ले टाउकामा हान्छ धिरज बेहोस भएर ढल्छ ॠतुले समाउछ उसलाइ धेरै रुन्छे .. नेताको छोरो : ओए यो त मर्यो क्या हो भाग केटा हो तिनिहरु सबै त्यहाबाट भाग्छ्न !

ॠतु : धिरज के भयो तिमिलाइ उठन .. help ..help कोहि छ भन्दै रुन्छे ( पुरै रगत बगेको हुन्छ ) अनि सास दिन थाल्छे उचाल्न खोज्छे सक्दिन त्यसपछि आफ्नो चुन्नी को सहायता ले बाटोमा घिसार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!