१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

भैरहवामा भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Logo
प्रकाशित शुक्रबार, पुष ३०, २०७८


ABC (क्राईमबिट)
भैरहवा । शुक्रबार बिहान ११ बजेको समयमा जिल्ला रुपन्देही सिद्धर्थ नगर नगरपालिका ९ भैरहवा बुद्धचोकमा भारतिय नम्बरको युपी ४२ एपी ४३५२ नम्बरको भारतिय ट्रकले लु१८प ५७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ ।

उक्त ठक्करबाट मोटरसाइकल चालक ओमसतिया गाउँपालिका स्थित खुन्साका ४१ वर्षीया जीवराज वस्यालको घटनास्थलमै मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ । दुर्घटना भएपछि स्थानीयहरु आक्रोशमा आएर ठक्कर दिने ट्रकको सिसा फुटाएका छन् । भने ट्रक चालक लाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]