२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

सल्यानको रेडियो तहल्का एफएमबाट ट्रान्समिटर चोरी

Logo
प्रकाशित शनिबार, माघ ०१, २०७८

(नवराज राना मगर)
प्युठान । बागचौर नगरपालिका ३ पुत्लीबासबाट रिले प्रशासन गर्दै आएको रेडियोको त्यही रिले स्टेसनबाट नै गएराति टान्समिटर चोरी भएको हो । बिहिवार राति सम्म प्रशारण गरेर बन्द गरेको रेडियोको ट्रान्समिटर शुक्रबार बिहान खोल्दा रेडियो नबजेपछि रिले स्टेसनमा जादा ट्रान्समिटर चोरी भएको पाइएको हो । स्टेसनको ढोका फोडेर ट्रान्समिटर मात्रै चोरी भएको रेडियोका स्टेशन म्यानेजर डिल्ली रावतले जानकारी दिनुभयो ।
ट्रान्समिटर चोरी हुदा करिब ५ लाख बराबरको क्षति भएको उहाँको भनाइ छ । केहि बर्ष पहिले मात्रै जिल्लाको दार्मा र कुमाख गाउँपालिका सहित उत्तरपूर्वी क्षेत्रलाइ लक्षित गरेर रिले गरिएको थियो । यसैबीच इलाका प्रहरी कार्यालय थारमारेको प्रहरीले टोली रिले स्टेशनमा नै गएर मुचुल्का उठाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!