२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

सशस्त्र र जनपद प्रहरीलाई मिलाएर खुलेआम चल्ला तस्करी अमरपट्टि झौवा र धोर नाकाबाट

Logo
प्रकाशित आइतबार, माघ ०२, २०७८

ABC (क्राईमबिट)
बिरगंज । पर्सा जिल्लाको ग्रामिण भेगका नाकाहरुबाट अहिले अनुप र धर्मेन्द्र भन्ने चल्ला तस्करीको लाईन ब्यापकरुपमा सुचारु भएको छ ।

अनुप र धर्मेन्द्र भन्ने चल्ला तस्करहरुले सिमावर्ती भारतिय बजारबाट प्रतिबन्धित कुखुराको चल्ला भारतिय नम्बरको मोटरसाईकलमा लोड गरी नाकामा रहेका प्रहरीको सहयोगमा पर्साको ग्रामिणतर्फ भित्रियाईरहेका छन ।

अनुप र धर्मेन्द्र भन्ने चल्ला तस्करीले पर्सा जिल्लाको ग्रामिण नाका अमरपट्टि, झौवा र धोरे हुदै रातीको समय मोटरसाईकलमा कुखुराको चल्ला लोड गरी सिमामा खटेका प्रहरीहरुकै सहयोगमा नेपाल भित्रियाईरहेका छन ।

अमरपट्टि, झौवा नाकाबाट चल्लाको तस्करी गर्ने अनुप र धर्मेन्द्र भन्नेले प्रहरी प्रशासनलाई महिनाबारी बुझाएर खुल्लेयाम चल्लाको तस्करी गरिरहेको पाईएको स्थानीयहरु बताएका छन् ।
यात्रा-डेलिबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!