प्रकशित मिति : २ माघ २०७८, आईतवार १३:२८

ABC (क्राईमबिट)
बाँके । नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको भे २ प ८२५१ र भे २ प ४५७६ नम्बरको मोटरसाईकल ठोक्किदा दुर्घटना भएको हो ।

कोहलपुरको हाइस्कुल नजिकै ठोक्किएका ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा नेपालगन्ज– २१ बस्ने ३५ वर्षीय बजरङ चौधरी र कोहलपुर नगरपालिका– ९ बस्ने २४ वर्षीय बद्री चौधरी घाइते भएका हुन् ।

घाइते दुबै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com