१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

कोहलपुरमा मोटरसाईकल दुर्घटना हुँदा २ जना गम्भीर घाइते

Logo
प्रकाशित आइतबार, माघ ०२, २०७८

ABC (क्राईमबिट)
बाँके । नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको भे २ प ८२५१ र भे २ प ४५७६ नम्बरको मोटरसाईकल ठोक्किदा दुर्घटना भएको हो ।

कोहलपुरको हाइस्कुल नजिकै ठोक्किएका ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा नेपालगन्ज– २१ बस्ने ३५ वर्षीय बजरङ चौधरी र कोहलपुर नगरपालिका– ९ बस्ने २४ वर्षीय बद्री चौधरी घाइते भएका हुन् ।

घाइते दुबै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]