२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

भारतीय सेनाको बर्दी परिवर्तन हुने

Logo
प्रकाशित सोमबार, माघ ०३, २०७८

ABC (क्राईमबिट)
दिल्ली । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेले गत शनिबार जनवरी १५ मा भारतीय सेनाको कमब्याटमा परिवर्तन ल्याउने बताएका हुन्।
योसँगै भारतका १२ लाख सेनालाई चरणवद्ध रुपमा नयाँ बर्दी उपलब्ध गराइने भएको छ।

भारतीय सेना की नई वर्दी

इन्डियन एक्सप्रेसका अनुसार हाल भारतीय सेनाले लगाउने कमब्याट सन् २००८ यता प्रयोगमा आएको थियो।

सार्वजनिक तस्बिरहरुमा भारतीय सेनाको पुरानो र नयाँ बर्दीमा धेरै बदलावहरु देख्न सकिन्छ। नयाँ बर्दी पहिलेभन्दा हल्का, मजबुत र लगाउन निकै सहज भएको बताइएको छ।
एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!