२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बर्दियामा ४ जनालाई ठक्कर दिई फरार मोटरसाईकल चालक पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ ०४, २०७८

ABC (क्राईमबिट)
बर्दिया । सोमबार दिउँसो करिब १२ः५० बजेको समयमा बर्दियाको गुलरिया नगरपालिका ०१ खैरापुर स्थित भे १० प ९०५४ नम्बरको मोटरसाईकलले चार जना मानिसहरुलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हेमबहादुर शाहीले भने, ‘घटना पश्चात भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।’

उनलाई बर्दियाको मधुवन नगरपालिका वडा– ४ बनशक्तीबाट गुलरिया नगरपालिका ५ बस्ने ३२ बर्षिय आकाश पन्तलाई पक्राउ गरेको अधिकारी शाहीले बताए । यसबारे थप अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]