२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सरकारले मठमन्दिरमा ११ करोड बजेट अधिकांश अधुरै

Logo
प्रकाशित शुक्रबार, माघ २१, २०७८


(ABC-Sanchar)
सुर्खेत । पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सार्वजनिक महत्त्वका कामको भौतिक संरचनातिर लगानी आस्थाका कामतिर आस्था मान्नेहरूले बढी फोकस गर्छन्, अहिले त्यतातिर ध्यान नदिऊँ ।’ तर उनकै कार्यकालमा धार्मिक क्षेत्रका नाममा राज्यको करोडौँ रकम खर्च भएको देखिन्छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रातोपाटीलाई उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७५–७६ देखि गत आर्थिक वर्षसम्म मात्रै ६२ वटा गुम्बा र मन्दिरका नाममा १० करोड ८२ लाख बराबरको रकम छुट्याइएको देखिन्छ । जसमा हालसम्म ९ करोड ८६ लाख ७६ हजार ६५० रुपैयाँ खर्च भएको देखिन्छ । प्रदेश सरकारले लगानी गरेका मठमन्दिरहरू सामान्यतया: ३ लाखदेखि ५० लाखसम्मका रहेका छन् । यस शीर्षकमा पिकनिक स्थल बनाउनेदेखि पार्किङ स्थलका लागि पनि बजेट खर्च गरिएको देखिन्छ । लगानी गरिएकामध्ये अधिकांश मन्दिर अहिलेसम्म नामै नसुनिएका छन् । डोल्पामा ८ गुम्बा र ७ मन्दिर १० जिल्ला रहेको कर्णालीमा सबैभन्दा धेरै डोल्पामा मात्रै ८ वटा गुम्बा र ७ वटा मन्दिर गरी १५ धार्मिक केन्द्रका लागि प्रदेश सरकारले २ करोड ८० लाख बराबरको बजेट लगानी गरेको देखिन्छ । त्यसमा २ करोड ५९ लाख ६० रुपैयाँ बराबरकोे बजेट खर्च भएको देखिन्छ । डोल्पा तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको गृहजिल्ला हो । उनी प्रदेशमा अन्य मन्त्रीको तुलनामा धेरै समय मन्त्रालय चलाउन पाएका मन्त्री हुन् । यस्तै, अन्यमा साचेन गुम्बाका लागि ३० लाख, याङ्जोर गुम्बाका लागि ३५ लाख, सेम्दुकलतिन गुम्बाका लागि ३५ लाख, दुनै गुम्बा मर्मतका तथा संरक्षणका लागि २० लाख, दुधे दह तेलदह र मुकुटेस्वर तीर्थस्थल निर्माणका लागि २५ लाख, छल मन्दिरको पूर्वाधार निर्माण, साम्बाछोलिङ्ग गुम्बाका लागि २०÷२० लाखका दरमा रकम लगानी गरिएको छ । त्यस्तै त्रिपुरासुन्दरी फुलपाटी मन्दिरका लागि १० लाख, कृष्ण मन्दिरको लागि ७ लाख लगानी गरिएको छ । यी सबै योजना आर्थिक वर्ष ०७६–७७ का हुन् । त्यो भन्दा अघिल्लो आर्थिक वर्षमा ५८ लाखका ५ वटा मन्दिर र गुम्बामा योजना रहेको उल्लेख छ । अधिकांश योजनामा विनियोजित बजेट पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन ।
सुर्खेतमा १३ मन्दिर र ८ गुम्बा
प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा १३ वटा मन्दिर र गुम्बामा २ करोड ४५ लाख बराबरको रकम लगानी गरेको देखिन्छ । जस मध्ये २ करोड ३६ लाख २८ हजार ६८० रुपैंया बराबरको रकम कार्यान्वयनमा आएको देखिन्छ । वीरेन्द्रनगर नगरपालिका–१०, पिपिरामा रहेको प्रसिद्ध मन्दिर देउती बज्यैको अन्य सार्वजनिक स्थल व्यवस्थापनका लागि मात्रै प्रदेश सरकारले आर्थिक वर्ष ०७६–७७ मा ४० लाख बजेट विनियोजन गरिएको देखिन्छ । तर अहिलेसम्म पुरा रकम कार्यान्वयनमा आएको छैन ।

प्रदेश सरकारले सोही वर्षमा आठ वटा गुम्बा तथा मन्दिरको अन्य सार्वजनिक स्थलको व्यवस्थापनका लागि मात्रै १ करोड १३ लाख बराबरको लगानी लगाएको छ । जसमा अहिलेसम्म नामै नसुनेका धार्मिक स्थल पनि रहेका छन् । देउती बज्यै मन्दिरका लागि आर्थिक वर्ष ०७५–७६ मा पनि १५ लाख बजेट छुट्याएको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । ठिन्ले ताकतेन लिङ गुम्बा, रामजानकी मन्दिर निर्माण र पेम्बा याङदेल छुङ्देल गुम्बा निर्माणमा पनि प्रदेश सरकारले लाखौँ रकम लगानी गरेको देखिन्छ । डोल्पामा ८ गुम्बा र ७ मन्दिर १० जिल्ला रहेको कर्णालीमा सबैभन्दा धेरै डोल्पामा मात्रै ८ वटा गुम्बा र ७ वटा मन्दिर गरी १५ धार्मिक केन्द्रका लागि प्रदेश सरकारले २ करोड ८० लाख बराबरको बजेट लगानी गरेको देखिन्छ । त्यसमा २ करोड ५९ लाख ६० रुपैयाँ बराबरकोे बजेट खर्च भएको देखिन्छ । डोल्पा तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको गृहजिल्ला हो । उनी प्रदेशमा अन्य मन्त्रीको तुलनामा धेरै समय मन्त्रालय चलाउन पाएका मन्त्री हुन् ।

यस्तै, अन्यमा साचेन गुम्बाका लागि ३० लाख, याङ्जोर गुम्बाका लागि ३५ लाख, सेम्दुकलतिन गुम्बाका लागि ३५ लाख, दुनै गुम्बा मर्मतका तथा संरक्षणका लागि २० लाख, दुधे दह तेलदह र मुकुटेस्वर तीर्थस्थल निर्माणका लागि २५ लाख, छल मन्दिरको पूर्वाधार निर्माण, साम्बाछोलिङ्ग गुम्बाका लागि २०÷२० लाखका दरमा रकम लगानी गरिएको छ । त्यस्तै त्रिपुरासुन्दरी फुलपाटी मन्दिरका लागि १० लाख, कृष्ण मन्दिरको लागि ७ लाख लगानी गरिएको छ । यी सबै योजना आर्थिक वर्ष ०७६–७७ का हुन् । त्यो भन्दा अघिल्लो आर्थिक वर्षमा ५८ लाखका ५ वटा मन्दिर र गुम्बामा योजना रहेको उल्लेख छ । अधिकांश योजनामा विनियोजित बजेट पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । सुर्खेतमा १३ मन्दिर र ८ गुम्बा प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा १३ वटा मन्दिर र गुम्बामा २ करोड ४५ लाख बराबरको रकम लगानी गरेको देखिन्छ । जस मध्ये २ करोड ३६ लाख २८ हजार ६८० रुपैंया बराबरको रकम कार्यान्वयनमा आएको देखिन्छ । वीरेन्द्रनगर नगरपालिका–१०, पिपिरामा रहेको प्रसिद्ध मन्दिर देउती बज्यैको अन्य सार्वजनिक स्थल व्यवस्थापनका लागि मात्रै प्रदेश सरकारले आर्थिक वर्ष ०७६–७७ मा ४० लाख बजेट विनियोजन गरिएको देखिन्छ । तर अहिलेसम्म पुरा रकम कार्यान्वयनमा आएको छैन ।

प्रदेश सरकारले सोही वर्षमा आठ वटा गुम्बा तथा मन्दिरको अन्य सार्वजनिक स्थलको व्यवस्थापनका लागि मात्रै १ करोड १३ लाख बराबरको लगानी लगाएको छ । जसमा अहिलेसम्म नामै नसुनेका धार्मिक स्थल पनि रहेका छन् । देउती बज्यै मन्दिरका लागि आर्थिक वर्ष ०७५–७६ मा पनि १५ लाख बजेट छुट्याएको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । ठिन्ले ताकतेन लिङ गुम्बा, रामजानकी मन्दिर निर्माण र पेम्बा याङदेल छुङ्देल गुम्बा निर्माणमा पनि प्रदेश सरकारले लाखौँ रकम लगानी गरेको देखिन्छ । डोल्पामा ८ गुम्बा र ७ मन्दिर ।१० जिल्ला रहेको कर्णालीमा सबैभन्दा धेरै डोल्पामा मात्रै ८ वटा गुम्बा र ७ वटा मन्दिर गरी १५ धार्मिक केन्द्रका लागि प्रदेश सरकारले २ करोड ८० लाख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]