२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

खैराति माई फूटबल प्रतियोगिता फेटा गाउँपालिकाद्वारा आयोजित फुटबल प्रतियोगिता सम्पन

Logo
प्रकाशित आइतबार, माघ २३, २०७८


(ABC-Sanchar)
बिरगंज । खैराति माई फूटबल प्रतियोगिता त्रिवेणी युवा क्लब फेटा गाउँपालिकाले वार्ड नं १ खैतारी माई मन्दिर को मैदान मा आज ४ दिन देखी टुरनामेनट फुटबल प्रतियोगिता को आयोजन गरेको थियो।

वीरगंज सिटी फुटबल क्लब पर्सा र लोहसँडा युवा फुटबल क्लब को बीच आज त्रिवेणी फुटबल युवा क्लब फेटा गाउँपालिका वार्ड 1 ले आयोजन गरेको थियो।

वीरगंज सिटी फुटबल क्लब पर्सा ले 1 गोल र लोहसँडा युवा फुटबल क्लब ले 3 गोल हानेको थियो। लोहसँडा युवा फुटबल क्लब ले 2 गोल ले विजयी भएका थिए। त्यसै रमौली को टिम सहित गबरगाव का हरीयालि युवा एकता क्लब सङ्ग सेमी फाइनल को भिडन्त मा ०\१ गोल ले लोहसनडा युवा क्लब ले जीत हासिल गरेको छ। जित हासिल गर्ने

यस फूटबल प्रतियोगिताको आयोजक त्रिवेणी फुटबल युवा क्लब फेटा गाउँपालिका वार्ड 1 का वार्ड अध्यक्ष जय प्रकाश दास ,समाज सेवी प्रमुख अतिथी मदन साह कानु ,अतिथी रामसुनार ठाकुर कार्यपालिका सदस्य, वार्ड सदस्य लोहा यादव ले कार्यकम मा विशेष भूमिका निर्वाह गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                नेपाली टोलीका युवा ब्याट्सम्यान देव खनाले कीर्तिपुर मैदानमा जारी क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाएका छन् ।उनले ५६ बलको सामना […]

(एबिसि संचार ) नेपाल क्रिकेट संघ (क्यान) ले क्यानडाविरुद्धको सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । क्यानडाविरुद्ध नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ । टियु क्रिकेट मैदानमा ८ फेब्रुअरी अर्थात माघ २५ गते पहिलो खेल हुने छ भने १० फेब्रुअरी अर्थात माघ २७ गते दोस्रो तथा १२ फेब्रुअरी अर्थात माघ २९ गते तेस्रो खेल […]

(एबिसि संचार )                                                                आइसीसी यु–१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१ औँ […]