ABC (क्राईमबिट)
काठमाडौं । नुवाकोट ककनी गाउँपालिका-३ चाउथेका नवराज ढुंगाना छन्। उनलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले मंगलबार काठमाडौंको बाइपासबाट पक्राउ गरेको हो।
उनलाई बालाजु वृत्तमा राखी अनुसन्धान भइरहेको डिएसपी गौतम मिश्रले जानकारी दिए।