२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

माघ महिनाको Police Of The Month पुरुस्कार प्रहरी निरीक्षक रमेश बिष्टलाई

Logo
प्रकाशित आइतबार, फाल्गुण ०१, २०७८

(महेन्द्र सिंह)
बाँके । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगन्जमा कार्यरत प्रहरीहरुले बिभागले आफुलाई दिएको जिम्मेवारी बहन गर्दै लगनशिल, कर्तब्यनिष्ठ, बफादार र अनुशासित भई त्रुटिरहित ढंगबाट प्रशंसनीय र उल्लेखनीय कार्य गरेको हुँदा प्रहरी निरीक्षक रमेश बिष्टलाई ‘माघ महिनाको उत्कृष्ठ प्रहरी (Police Of The Month) र यस केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये (आन्तरीक प्रशिक्षण) र प्रहरी जवान नारायण शाही (बाह्य प्रशिक्षक) उत्कृष्ठ प्रशिक्षकको रुपमा छनौट गरी आज मिति २०७८/११/०१ गते यस तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्ष चक्र बहादुर सिंहज्युबाट पुरस्कार प्रदान गर्नुभएको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जेनजि आन्दोलनको नाममा दाङका सार्बजनिक सम्पत्ति तोडफोड, आगजनि गरेर क्षती पुर्याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि चक्र शाहले विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको बताए । शाहले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनि र तोडफोड गर्नेलाई पक्राउ गरिएको र घोराही […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

error: Content is protected !!