१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

एसपी ईश्वर कार्कीले बर्दिया जिल्लाको शान्ती सुरक्षामा उल्लेखनीय योगदान पुर्याएर बिदा भए

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०३, २०७८


(सागर थापा)
बर्दिया । एक बर्षे कार्यकालमा बर्दिया जिल्लाको शान्ती सुरक्षामा उल्लेखनीय योगदान पुर्याएकोमा जिल्ला प्रशासन कार्यालय बर्दिया ,जिल्ला प्रहरी कार्यालय बर्दिया,बर्दियास्थित स्थानिय सरकारका नगरपालिका तथा गाउँपालिकाहरु,उद्योग बाणिज्य संघ ,नागरिक समाज ,पत्रकार महासंघ ,विभिन्न संघ संस्थाहरुद्वारा,प्रसंशा पत्र,सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै प्रहरी उपरीक्षक ईश्वर कार्की ज्युको बिदाइ तथा फेरि भेटौला कार्यक्रम सम्पन्न

प्रहरी कर्मचारिहरुलाइ भित्री हृदयदेखि नै कर्तव्यपालनामा उत्प्रेरित,प्रहरी संगठन तथा प्रहरी कर्मचारिप्रती सकारात्मक सोच तथा चिन्तन, आन्तरिक संस्थागत सुधार ,पेशाप्रती इमान्दारीता,लगनशिलता ,सेवाग्राही लाई सम्मानसहितको प्रहरी सेवा, कानुन कार्यान्वयनमा कतिबद्द हुँदै सरोकारवाला निकायहरुसङ्ग कानुनबमोजिम  प्रभावकारी समन्यव ,बिभागिय नीति निर्देशनको पुर्ण पालना तथा प्रभावकारी कार्यान्वयन, प्रहरी कर्मचारिहरुका समस्याहरुको दिलचस्पी दिएर समाधान, प्रहरिका सेवा सुबिधाहरुको समान बितरण लगायतका नीतिगत र व्यवहारिक ज्ञानहरु हार्मो लागि सधैंव मार्गदर्शनको रुपमा रहने छन । एक वर्षे कार्यकाल सुखद तथा सफलता पुर्वक सम्पन्न गर्नु भएकोमा हार्दिक बधाईका साथै आगामी दिनहरुमा ब्यक्तिगत तथा व्यावसायिक जीवन सफलताको शुभकामना एसपी ईश्वर सर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

error: Content is protected !!