२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

युवकको दुर्घटना मृत्यु पछी अबरुद्ध घोराही लमही सडक ६ घण्टा पछि खुल्यो

Logo
प्रकाशित सोमबार, फाल्गुण ०९, २०७८


(सागर थापा)
दाङ । सोमवार बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नं.३ का १९ वर्षीय अर्जुन खड्काको मृत्युपछि आफन्त तथा स्थानीयले दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै घोराही–लमही सडकखण्ड अवरूद्ध गरेका थिए ।

उक्त सडक करिब ६ घण्टा पछि खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।

उनले कानुन अनुसार दोषीलाई कारवाही गर्ने र सोही अनुसार मृतकका परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउने सहमतिमा अबरुद्ध सडक खुलाइएको दाङ प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।