१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

राजमो दाङका पुर्ब अध्यक्ष सहित ५ सयबढि एमालेमा प्रबेश

Logo
प्रकाशित बुधबार, फाल्गुण ११, २०७८

(ABC-Sanchar)
दाङ । रास्ट्रिय जनमोर्चा दाङका पुर्ब अध्यक्ष डिल्लि पण्डितसहित विभिन्न पार्टी परित्याग गरी ५ सय १० जना एमालेमा प्रवेश गरेका छन । दाङकाे लमहीमा आयोजित पार्टी प्रबेश कार्यक्रममा पण्डितसहित सामाजिक अभियन्ता गङ्गाराम भट्टराईपनि एमालेमा प्रबेश गरेका हुन ।

एमाले महासचिव शंकर पाेख्रेलले टिका लगाएर उनिहरुलाई प्रबेश गराएका हुन ।
पार्टी प्रवेश गराउदै नेता पोखरेलले देश बनाउने दायित्व एमालेकाे काँधमा पुनः जिम्मेवारी अाउने बताए। उनले मुलुकको नेतृत्व आउने चुनाबबाट एमालेको काधमा आउने बिश्वास ब्यक्त गरे । उनले आउने चुनाबमा कुनै पनि दलसंग चुनाबी कार्यगत नहुने र एमाले एक्लै चुनाबमा जाने दाबी गरे ।

पार्टी प्रवेश कार्यक्रमलाई एमालेका पाेलिटव्यूराे सदस्य नरुलाल चाैधरी, केन्द्रीय लेखा अायाेगका सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, नव प्रवेशी गंगाराम भट्टराई, माेहनकुमार पाण्डे, दिपककुमार यादव लगायतले सम्बाेधन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

error: Content is protected !!