
ABC (क्राईमबिट)
काठमाडौँ ।
प्रहरी प्रधान कार्यालयले सहायक निरीक्षकले बजेट संचालनगर्ने अनुमति पाएका युनिटहरूमा ८१ जनाको काज सरुवा गरेको छ । 
मानव स्रोत तथा प्रशासन विभागले बुधवार उनीहरूको काज सरुवा गरेको हो ।
काज सरुवा पत्रमा बजेट सञ्चालनमा अप्ठेरो परेकोले उनीहरूको काज गरिएको उल्लेख छ । 