१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

कलाकार पल शाहले गरे जिल्ला प्रहरी कार्यालय कास्कीमा आत्मसमर्पण

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १३, २०७८

(ABC-Sanchar)
काठमाडौं । १७ वर्षीया गायिकाले नायक पल शाहले आफूमाथि ब,’लात्कार गरेको दाबीसहित बुधबार जिल्ला प्रहरी कार्यालयमा बलात्कारवि’रुद्धको जाहेरी दर्ता गराएकी छिन्।

क,’रणीसम्बन्धी कसूरमा कि’टानी जा’हेरी दर्ता भएसँगै १७ वर्षीया गायिकाले मेडिकल चेकअप पनि गराइसकेकी छिन् ।ब,’लात्कारविरुद्धको जा’हेरी दर्ता भएसँगै प्रहरीले अभिनेता पल शाहमाथि अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी युवराज खड्काले शाहविरुद्ध जा’हेरी दर्ता भएको र आवश्यक अनुसन्धान सुरु गरिसकेको जानकारी गराएका छन्।

बिभिन्न म्यूजिक भिडियोको सु’टिङका क्रममा तनहुँ गएका बेला अभिनेता शाहले फकाएर आफूमाथि क,’रणी गरेको गायिकाको आरोप छ । उनले अभिनेता शाहले आफूलाई फ’काएर पटक पटक क,’रणी गरेको दा’बी गर्दै आएकी छन् ।ज,’बरजस्ति क,’रणी भएको पुष्टि भए अबको केही घण्टा भित्रै नायक शाह पक्राउ पर्ने प्रबल सम्भावना रहेको जानकारहरु बताउँछन् ।यता पल शाह निकट श्रोतका अनुसार नायक पल शाहले आ’त्मसपर्ण गर्ने बुझिएको छ ।आफूमाथि ब,’लात्कार गरेको उजुरी दर्ता भैसकेको र पक्राउ पुर्जी समेत जारी भइसकेको अबस्थामा अनुसन्धानलाई सहयोग गर्न उनि आफै प्रहरीकोमा जाने श्रोतले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

error: Content is protected !!