२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

सन्तोष र अस्मिताको ‘आँखा झिमिक्क…’ (भिडियो शहित)

Logo
प्रकाशित आइतबार, फाल्गुण १५, २०७८


राजन केसी संगीत / फागुन १५, दाङ । सन्तोष श्रेष्ठको स्वर र सङ्गीतमा ‘आँखा झिमिक्क पारेर’ बोलको गीत एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । ‘रोमान्टिक र डान्सिङ बिटको उक्त गीतमा सन्तोष सँगै अस्मिता अधिकारीले पनि गाएकी छन ।

साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ ले लेख्नु भएको गीतको म्युजिक भिडियोमा हरिश निरौला (कक्रोज), सुमन ज्योति (ल्याङ्ग्री दादा), पूजा उप्रेती, आयुषा कटुवाल, जय थापा लगायतले अभिनय गरेका छन । सुरेश थापाले निर्देशन गरेको गीतको भिडियोमा सुलभ घिमिरेले एरेञ्ज गरेका हुन । हेर्नुहोस भिडियो :https://youtu.be/h7WSCrW6a-g

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउँ अभियानले सार्वजनिक गरेको घुम्न जाउँ घोराही पोस्टर भाइरल भएको छ। सयौं व्यक्तिहरूले पोस्टर आफ्नो फेसबुक वालमा सेयर गर्नुका साथै सकारात्मक कमेन्ट समेत गरेका छन्। यो पोस्टर एआईको माध्यमबाट घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले बनाउनुभएको हो । यो पोस्टर विभिन्न सञ्चार माध्यमहरुले समेत समाचार बनाएर यतिबेला छापिरहेको छन्। पोस्टरमा धेरैका मुख्यमुख्य […]

दाङ । देउखुरी सिँचाइ दिवस २०८२ लुम्बिनी प्रदेश सभा परिसरमा प्रभातफेरी तथा मूल समारोहका साथ मनाइएको छ । लुम्बिनी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा बुधबार बिहान सम्पन्न कार्यक्रममा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बोधन गरेका छन् । सिँचाइ व्यवस्थापन र कृषि उत्पादन बीचको सम्बन्धलाई विशेष प्रभावकारी बनाउन सरकारले ध्यान दिने बताएका छन् । […]

काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल,डिजेल र मट्टीतेलमा समान १५ रुपैयाँ बढाइएको जानकारी दिएकाे हो ।

error: Content is protected !!