०६ पुष २०८२, आइतबार
21-12-2025 , Sun
×

बनेपामा शंकास्पद वस्तु फेला सवारी साधनमा आवतजावतमा रोक

Logo
प्रकाशित सोमबार, फाल्गुण १६, २०७८

(ABC-Sanchar)
काठमाडौं । काभ्रेको बनेपास्थित पुल बजारमा शंकास्पद वस्तु फेला परेको छ । नो एमसीसी खतरा लेखिएको वस्तु भेटिएपछि सवारी आवतजावतमा रोक लगाइएको छ । आज एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट पार्टी र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । धेरैले बिहान उठ्ने वित्तिकै चिया पिउने गर्छन् । चिया पिउन सौखिनहरु दिनमा ४ देखि ५ कम चिया पिउने गर्छन् । पछिल्लो समय सामाजिक सञ्जालमा हुने चियाको चर्चाले चिया पिउनु ‘स्टेटस सिम्बल’ को रुपमा लिन थालिएको छ । यसकारण पनि मानिसहरुमा चियाको लत लाग्दै गएको पाइन्छ । धेरै चिया पिउँदा शरीरमा नराम्रो असर पर्छ […]

बाँके । पुस अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। ‘गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको धमाधम पर्छ, हिउँदेबाली लगाउन भ्याइ नभ्याइ पर्ने बेला घरबाट निस्कन सकिएको छैन,’ बर्दिबास-१३ का किसान ठकाइ महतोले भने, ‘पुस नलाग्दै बढेको चिसोले काम सबै अलपत्र छ।’ चिसोले कठ्यांग्रिएर कुनै काममा हात नलाग्दा समयमा […]

काठमाडौं । नेपाल सरकारले कतार सरकारलाई दिएको दुई हात्ती के गर्दै होलान् त्यसो लागेको हो भने यी फोटोहरु हेर्नुस्- यी एआईबाट बनाइएका होइनन्। कतारको अनलाइनमा प्रकाशित फोटोहरु हुन्। कतारको ‘अल खोर फेमिली पार्क एन्डु जू’ मा राखिएका यी दुईवटै हात्ती चितवन राष्ट्रिय निकुञ्जस्थित सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएका हुन् । २०८१ वैशाखमा कतारका […]

error: Content is protected !!