१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

हेटौंडामा बन्दकर्ताले सिमेन्ट बोक्ने ट्रकमा आगजनी र तोडफोड

Logo
प्रकाशित सोमबार, फाल्गुण १६, २०७८

 (ABC-Sanchar) हेटौंडा । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा आह्वान गरिएको बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले हेटौंडामा बल्कर गाडी (सिमेन्ट बोक्ने गाडी) आगजनी गर्नुको साथै एक ट्रकमा पनि तोडफोड गरेका छन् । एमसीसी पारित गरेको विरोधमा विप्लव नेतृत्वको नेकपासहित ६ वटा कम्युनिष्ट संगठन र दुई मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका हुन् । बन्दकर्ताहरुले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेको शिवम् सिमेन्ट उद्योगतर्फ जाने सडकमा रिद्धि सिद्धि सिमेन्ट लेखिएको बल्करमा आगजानी गरेका हुन् । रातमाटेबाट रिद्धि सिद्धि सिमेन्ट उद्योग जाने क्रममा शिवम् सडकको पावर हायस नजिक बन्दकर्ताहरुले प्रदेश ३–०३–००१ ख ०१७५ नम्बरको बल्करमा खागज…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् ।   ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ […]

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

error: Content is protected !!