- Abc (Sanchar) वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने निर्णय गरे सँगै नेपालगन्ज उपमहानगरपालिकामा
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ०२ कै वडा सदस्य आशा बिष्ट ले वडाअध्यक्षमा
उम्मेदवारी दिने भएका छन ।नेपालगन्ज उपमहानगरपालिकाकै उत्कृष्ट विकास वडा समेत भएको र अब वडानै विकास प्रेमि बनाउने उदेश्यले आफ्नो उम्मेदवारी दिने मनसाय भएको बताए ।मैले वडाअध्यक्ष को उम्मेद्वारका लागि माग गरेको र आशा समेत रहेको छ
। पार्टीले मलाई टिकट दिनेमा म आशावादी रहेको सँगै तयारीमा लागेको पनि उनले बताए ।