२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नवलपरासी एसपी यादवको सफलता ६ करोडबढी राजस्व १७७ जना फरार पक्राउ

Logo
प्रकाशित शनिबार, चैत्र १२, २०७८

ABC (क्राईमबिट) नवलपरासी । पछिल्लो ९ महिनाको अवधिमा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ६ करोड ९ लाख ४१ हजार बराबरको सामान राजस्व दाखिला गरेको छ । प्रहरीले ५ करोड ४६ लाख ६९ हजार २ सय ८९ मुल्य बराबरको भन्सार छली विभिन्न अवैध मालसामान (हरियो केराउ, विभिन्न किराना सामान, हार्डवेअरको सामान,लत्ता कपडा, विभिन्न ईलेक्ट्रोनिक सामान, सवारी साधनका पार्टपुर्जा तथा पशु तथा चौपायाजन्य) बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार तथा राजस्व अनुसन्धान कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार यादवले बताए । एसपी यादवका अनुसार यस अवधीमा नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न ४७ वटा ट्याक्टर, २ वटा जेसिबी समेतलाई पक्राउ गरी आवश्य…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]