२२ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
×

छाउपडी विरुद्धको कथामा छपक्कै लपक्कैको भिडियो निर्माण

Logo
प्रकाशित शनिबार, चैत्र १२, २०७८

(ABC Sanchar)  चैत,१२ काठमाडौं । प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्दमा तयार भएको छपक्कै लपक्कै बोलको गीतको म्युजिक भिडियो निर्माण भएको छ । भिडियोमा अभिनेता सरोज खनाल र अभिनेत्री कमला दाहाललाई बझाङ्गी राजा रानीको भुमिकामा देखाइएको छ ।

छाउपडी बिरुद्द्को कथामा बनाइएको भिडियोमा कमल सिंह ,दिपक बिके,पुनम गौतम,भोजराज भण्डारी ,रआयुश्मा सिम्खडाको पनि भुमिका रहेको छ । अर्जुन पोख्रेलको सङित र जय थापाको स्वर रहेको गीतको म्युजिक भिडियोमा दिपक एम सिहको कोरियोग्राफी रहेको छ ।

अजय रेग्मीले खिचेको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन । बिकाश दाहालले एडिट गरेको भिडियो केही दिनमै सार्बजनिक गर्ने गीतकार लोकराज अधिकारीले जानकारी दिएका छन । मन्त्रीको भुमिकामा दिप्त प्रकाश अधिकारी रहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

काठमाडौं । नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पूर्व सह-सचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कार्कीले नेपाल ट्रष्टको कार्यालय र थामशेर्क ट्रेकिङ प्रालि बीच भएको लिज सम्झौतामा बदनियतपूर्वक कानुनी प्रक्रिया उल्लंघन गरी ट्रष्टलाई दीर्घकालीन हानि नोक्सानी हुने गरी सम्झौता गरेको ठहर गरिएको छ। एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, […]

जलेश्वर (महोत्तरी)। भारतको विहार राज्यमा आगामी मंगलबार हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गरी महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ। भारतको बिहार राज्यको विभिन्न विधानसभाको सिटमा यही कात्तिक २५ गते हुन लागेको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी आज साँझ ६ बजेदेखि कात्तिक २५ गते साँझ ६ बजेसम्मका लागि महोत्तरीसँग […]

error: Content is protected !!