२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

नेपालगन्जको वडा अध्यक्ष पदमा चुनाब लड्न नागरिक स्सतरबाट प्रदीप श्रेष्ठलाई दबाब

Logo
प्रकाशित शनिबार, चैत्र १२, २०७८

( महेन्द्र सिंह )   बाँके              २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक बृत्तमा उम्मेदवारहरुको चर्चा शुरु भएको छ । राजनीतिक दलका नेताहरुमा चुनावी  सुरु हुँदा नेपालगन्ज उपमहानगरपालिकाको मेयर लगायत वडा अध्यक्ष   सदस्य पदमा पनि विभिन्न व्यक्तिहरुको चर्चा सुरु भएको छ ।

त्यस्तै नेपालगञ्जको वडा नम्बर ०२ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेस बुथासभापती तथा  युवा नेता प्रदिप श्रेष्ठको    वडा अध्यक्ष पदमा  चर्चा  सुरु भएको छ ।  अध्यक्ष पदका प्रबल दाबेदार उम्मेदवार बन्न सक्ने कांग्रेस नेताहरु बताउँछन् ।

युवा नेता  प्रदिप श्रेष्ठ पार्टीप्रति अहोरात्र खटिँदै सामाजिक कार्यमा समेत आवद्ध छन् । श्रेष्ठले ०२ नम्बर वडाबाट अध्यक्ष पदको उम्मेदवारी आफूले पाउनुपर्नेमा कुनै शंका नभएको बताएका छन् ।  नेपालगन्ज उपमहानगरपालिकाकै उत्कृष्ट विकास वडा समेत भएको र अब वडानै विकास प्रेमि बनाउने उदेश्यले आफ्नो उम्मेदवारी दिने भएको बताए ।   वडामा युवाहरुको खाँचो रहेको हुँदा आफ्नो अध्यक्ष पदमा दाबी रहेको बताउँदै श्रेष्ठले यसपटक पार्टीले आफूलाई टिकट दिए अध्यक्ष पदमा विजयी हुने बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!