२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङको तुलसीपुरमा राजा बिरेन्द्रको शालिक चैत १४ गतेदेखि स्थापना

Logo
प्रकाशित सोमबार, चैत्र १४, २०७८

(तेज वली) दाङ । तुल्सीपुर तत्कालिन बिद्रोही शक्ति माओबादीले २०६२÷०६३ को आन्दोलनको समयमा तुलसीपुरको बीरेन्द्र चोकमा रहेको राजा बीरेन्द्रको शालिक तोडफोड गरेका थिए । झण्डै १५÷१६ वर्ष पछि पुन ः बिरेन्द्र चोकमा बिरेन्द्रको सालिक स्थापना गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को आह्वानमा मेटिएको इतिहासलाई बचाउने प्रयास गरिएको वडा अध्यक्ष बिरेन्द्र शाहले जानकारी दिए । जनप्रतिनिधि आइसकेपछि वडा सरकारबाट निणर्य गराएर बिरेन्द्र चोकमा बोर्ड राख्यौ,सोही अनुरुप मुर्ती स्थापना गर्न सफल भएका छौं,अध्यक्ष शाहले भने,‘यसमा सरकारको भने कुनैपनि लगानी छैन ।’ उनले केही सहयोगी व्यक्तीहरुको झण्डै ३ लाख बराबरको लगानीमा मुर्ती स्थापना गरिएको र यसको एकमुष्ट रकम केहीदिनमा सार्वजनिक …

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]