२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

झापामा ट्रकमा ठोक्किएको मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, चैत्र १५, २०७८

झापामा ट्रकमा ठोक्किएको मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

बुद्धशान्ति गाउँपालिका–१ पुलचोकमा हिजो साँझ भएको दुर्घटनामा मोटरसाइकल चालक बुद्धशान्ति गाँउपालिका–४ का २५ वर्षीय अन्जन फागोको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा बिर्तामोडस्थित बि एण्ड सि अस्पतालमा गएराती सवा ९ बजे मृत्यु भएको हो । फागोले चलाएको नम्बर नखुलेको मोटरसाइकल ना ३ ख ५४ ६२ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किँदा अनियन्त्रित भइ पल्टिएको प्रहरीले जनाएको छ । रासस

दुर्घटनापछि फरार भएका ट्रकका चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो । उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ ।२३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा […]

error: Content is protected !!